aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

उन्नति माइक्रोफाइनान्सको नाम परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
उन्नति माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको गत माघ २६ बसेको चौथो वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

कम्पनी रजिष्टार कार्यलयको निर्णय अनुसार कम्पनीको परिवर्तित नाम उन्नति लघुवित्त वित्तिय संस्था लिमिटेड भएको छ । 
 

प्रतिक्रिया दिनुहोस