
काठमाडौं । एनएमबि फिफ्टी (NMB 50) को प्रति इकाई मूल्य रु. १० /- अंकित दरका बाह्र करोड इकाईको लागि गत श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो
हालसम्म १ अर्व भन्दाको लागि आवेदन प्राप्त भईसकेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले जानकारी दिएको छ ।
उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति २०७६/०५/१० गते सम्म रहेको बिक्री प्रबन्धकले छ ।
प्रतिक्रिया दिनुहोस