aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले १०.९९ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बैंकको २५ औं वार्षिक साधारण सभाले उक्त  लाभांश पारित भएको हो । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस