
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ रुपैयाँ तथा युरो एकको खरिद दर १३४ रूपैयाँ ६३ पैसा र बिक्री दर १३५ रूपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ २ पैसा र बिक्री दर १५५ रूपैयाँ ७३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३६ रुपैयाँ ५७ पैसा र बिक्री दर १३७ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ र बिक्री दर ८७ रुपैयाँ ४० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस