aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय हो । नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले उक्त  लाभांश पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस