aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आरएमडीसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ओझाले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
आरएमडीसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ओझाले दिए राजीनामा

काठमाडौं । आरएमडडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले राजिनामा दिएका छन् । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ७ गते देखि लागू हुने गरी स्वीकृत गरेको हो । 

साथै कम्पनीले सोही मिति देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय भएको नेप्से मार्फत जानकारी दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस