aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९’मा सेञ्चुरी कमर्सियल बैंकको जित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
‘अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९’मा सेञ्चुरी कमर्सियल बैंकको जित

काठमाडौं । अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजीत अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । 

सो जितसंगै सेञ्चुरी बैंकले उपाधी लगातार तीन पटक जितेर ह्याट्रिक गर्न सफल भएको छ । 

साथै शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसि एसिया बैंकलाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस