
काठमाडौं । ओरेण्टल को–अपरेटिभका बचतकर्तालाई बचत दावी रकम अद्यावधिक गर्नकासमस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आग्रह गरेको छ । समितिले एक सूचना जारी गर्दै १५ दिनभित्र बतकर्तालाई बचत दावी रकम अद्यावधिक गर्न भनेको हो ।
समितिले जारी गरेको सूचना अनुसार ओरेण्टल को–अपरेटिभ लिमिटेडमा रकम जम्मा गर्ने बचतकर्ताहरुले यो सूचना प्रकाशित भएको १५ दिनभित्र समितिको आधिकारीक वेब साईटमार्फत आफ्नो दावी रकम अद्यावधिक गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस