aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । आइतबार उक्त भवनमा पूजा पाठ गरी बैंकिङ्ग कारोवार संञ्चालन  गरिएको छ ।

हाल कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको छ । 

सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यस बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दैै  आईरहहेको छ ।

प्रतिक्रिया दिनुहोस