aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार फुकुवा, सोमवार देखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार फुकुवा, सोमवार देखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । यस कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि यी कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको हो ।

सोही अनुसार कम्पनीको शेयर भोलि सोमवार   देखि कारोबारमा आउनेछ । यस सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ती सम्झौता गरेसँगै साउन १६ गते शेयर कारोबार रोक्का थियो ।

प्रतिक्रिया दिनुहोस