
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ तथा युरो एकको खरिद दर १३५ रूपैयाँ ५८ पैसा र बिक्री दर १३६ रूपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ७२ पैसा र बिक्री दर १५८ रूपैयाँ ४४ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३७ रुपैयाँ ९२ पैसा र बिक्री दर १३८ रुपैयाँ ५५ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ३ पैसा र बिक्री दर ८८ रुपैयाँ ४४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस