aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ३८ पैसा र बिक्री दर १३० रूपैयाँ ९८ पैसा तथा युरो एकको खरिद दर १३६ रूपैयाँ १८ पैसा र बिक्री दर १३६ रूपैयाँ ८१ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३८ रुपैयाँ ३० पैसा र बिक्री दर १३८ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ३२ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस