aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा महतो नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा महतो नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा डा उपेन्द्र महतो नियुक्त भएका छन् । बैकको सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा महतोलाई उक्त पदमा नियुक्त गरेको छ ।

बैंकका निर्वतमान अध्यक्ष डा विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन् ।  

प्रतिक्रिया दिनुहोस