aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार बैंकको १३ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य  समायोजन गरेको हो ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। जस अनुसार समायोजन पछिको बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन बैंकको शेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
 
 

प्रतिक्रिया दिनुहोस