aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डलर साट्न जानुभन्दा अगाडि नै थाहा पाउनुहोस् कुन देशको मुद्राको नेपाली मूल्य कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
डलर साट्न जानुभन्दा अगाडि नै थाहा पाउनुहोस् कुन देशको मुद्राको नेपाली मूल्य कति छ

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ९८ पैसा र बिक्री दर १३० रूपैयाँ ५८ पैसा तथा युरो एकको खरिद दर १३४ रूपैयाँ ८२ पैसा र बिक्री दर १३५ रूपैयाँ ४४ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ १७ पैसा र बिक्री दर १५७ रूपैयाँ ८९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३७ रुपैयाँ १ पैसा र बिक्री दर १३७ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४२ पैसा र बिक्री दर ८८ रुपैयाँ ८३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस