aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज कुन देशको मुद्रा कति नेपालीमा साट्न सकिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
आज कुन देशको मुद्रा कति नेपालीमा साट्न सकिन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा तथा युरो एकको खरिद दर १३६ रूपैयाँ ८३ पैसा र बिक्री दर १३७ रूपैयाँ ४६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५७ पैसा र बिक्री दर १६० रूपैयाँ ३१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३८ रुपैयाँ ५६ पैसा र बिक्री दर १३९ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ १५ पैसा र बिक्री दर ८८ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस