aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल बैकले एक साथ चार जिल्लामा सेवा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
नेपाल बैकले एक साथ चार जिल्लामा सेवा विस्तार

 काठमाडौं । नेपाल बैकले पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र कास्कीमा एक साथ शाखा, काउन्टर तथा एटीएम आउटलेट विस्तार गरेको छ ।
बैंकले पाल्पा जिल्लाको छहरामा स्थापित शाखा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल र नेपाल बैंक सञ्चालकका अध्यक्ष वासुदेव अधिकारीले संयुुक्त रुपमा उद्घाटन गरेका छन् । 
यस्तै पाल्पाको भुसालडाँडास्थित युनाइटेड मिसन हस्पिटल परिसरमा स्थापित नेपाल बैकको एक्सटेन्सन काउन्टर, पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान परिसरमा स्थापित एक्सटेन्सन काउन्टर र एटीएम स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस