aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

फेरि बढ्दै छ डलरको मूल्य, हेरौं आज कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
फेरि बढ्दै छ डलरको मूल्य, हेरौं आज कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ५७ पैसा र बिक्री दर १३१ रूपैयाँ १७ पैसा तथा युरो एकको खरिद दर १३७ रूपैयाँ ८७ पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४१ पैसा र बिक्री दर १६१ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ६९ पैसा र बिक्री दर १४० रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस