
एजेन्सी । विश्व बैंकले मंगलबार भारतको अर्थतन्त्र चालू आर्थिक वर्ष (२०२२–२०२३) मा ६.९ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसअघि अक्टोबरमा यसले जीडीपी प्रक्षेपणलाई ७.५ प्रतिशतबाट घटाएर ६.५ प्रतिशतमा पुर्याएको थियो।
विश्व बैंकले भारतको अर्थतन्त्रले विश्वव्यापी झट्कालाई राम्रोसँग ह्यान्डल गरिरहेको बताएको छ । यो वर्ष औसत खुद्रा मुद्रास्फीति ७.१ प्रतिशत हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस