aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनआईसी एसियाको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
एनआईसी एसियाको लाभांश घोषणा

काठमाडौं । एनआइसी एसिया बैंकले गत अवाको नाफाबाट २१ दशमलव ०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो । बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी २२ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
हाल बैंकको चुक्ता पुँजी  ८ अर्ब ८३ करोड ४२ लाख रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि पँुजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस