काठमाडौं । हिमालयन बैंक ऋणपत्र बाँडफाँड गरेको छ । हिमालयन बैंकले १० प्रतिशत डिबेन्चर १ हजार अंकितमा ३० लाख कित्ता डिवेन्चर जारी गरेको थियो । बैंकले भदौ ९ गते प्राप्त भएका ऋणपत्र बाँडफाँट गरेको हो ।
प्रतिक्रिया दिनुहोस