aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरेको जनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त महाशाखा स्थापना भएको जानकारी दिएको हो ।   

राष्ट्र बैंकलेले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्रीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न मिति २०७९/१०/०१ गतेदेखि कार्यारम्भ गर्नेगरि यस बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय भएको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस