aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नबिल बैंकले घोषणा गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
नबिल बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । नविल बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल रहेको चुक्तापुँजीको १८.५ प्रतिशत बोनश शेयर र ११.५ प्रतिशत नगद लाभांश(कर प्रयोगजन) गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने  घोषणा गरेका हो। यस वर्ष भने लाभांश दर घटेको छ। बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो।  

प्रतिक्रिया दिनुहोस