aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल बैंकर्स संघको नयाँ सदस्यमा खालिङ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
नेपाल बैंकर्स संघको नयाँ सदस्यमा खालिङ नियुक्त

काठमाडौं ।  नेपाल बैंकर्स संघको रिक्त रहेको कार्य समिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलाई नियुक्त गरिएको छ । मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि उक्त स्थानमा खालिङलाई नियुक्त गरिएको हो । 

सदस्यका रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपकुमार देले निरन्तरता पाउने छन्।  संघको विधानले सदस्यले एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था गरेको छ। 

प्रतिक्रिया दिनुहोस