aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कुमारी क्यापिटलले लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
कुमारी क्यापिटलले लाभांश दिँदै

काठमाडौं । कुमारी क्यापिटलले पहिलो साधारण सभा असोज २ गते बोलाएको छ । दुईवटा आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल तथा नाफा नोक्सानको हिसाब, लेखा परीक्षकको नियुक्त गर्ने लगायतका विषयलाई कम्पनीले  साधारण सभा बोलाएको छ । कम्पनीले शेयरधनीहरुका लागि चुक्ता पुँजीको २ प्रतिशतले हुने लाभांश कर सहित ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

प्रतिक्रिया दिनुहोस