aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डलरको भाउ कति पुग्यो ? आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
डलरको भाउ कति पुग्यो ? आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३२ पैसा र बिक्री दर १४० रूपैयाँ ९६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १ पैसा र बिक्री दर १६३ रूपैयाँ ७५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ २२ पैसा र बिक्री दर १४२ रुपैयाँ ८६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ४८ पैसा र बिक्री दर ८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस