aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल बैंकको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
नेपाल बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस