aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

छेपेटारमा प्रभु बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
छेपेटारमा प्रभु बैंकको शाखा


काठमाडौं  । प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डे शाखा उद्घाटन गर्नु भएको हो । 
शाखा कार्यालय उद्उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख पाण्डेले छेपेटार शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिरका नागरिकलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस