
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३ पैसा र बिक्री दर १४० रूपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६५ पैसा र बिक्री दर १६१ रूपैयाँ ३७ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ४४ पैसा र बिक्री दर ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस