aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यस्तो छ राष्ट्रिय सहकारी बैंकको निर्वाचन सम्बन्धी कार्यतालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
यस्तो छ राष्ट्रिय सहकारी बैंकको निर्वाचन सम्बन्धी कार्यतालिका

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक भएको छ । आगामी पुस १६ मा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक भएको हो । 

निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ । तालिका अनुसार पुस ५ गते उम्मेदवारी पत्र वितरण, फारम वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन् । त्यस्तै, पुस ६ गते उम्मेदवारी दरखास्त कार्यक्रम रहेको छ । जसका लागि सोहि दिन बिहान १०ः३० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । 

हेरौं, कार्यतालिका


 

प्रतिक्रिया दिनुहोस