aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनआईसी एशिया बैंकले लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
एनआईसी एशिया बैंकले लाभांश नदिने

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश नदिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले यस वर्ष आफ्ना लगानीकर्तालाई लाभांश नदिने भएको हो । बैंकले गत आर्थिक वर्षमा पनि लाभांश दिएको थिएन् । यस वर्ष बैंकको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको भन्दा माथि रहेकाले लाभांश वितरण गर्न नपाएको हो ।  

प्रतिक्रिया दिनुहोस