aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनआईबीएल समृद्धि फन्ड–१ को लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
एनआईबीएल समृद्धि फन्ड–१ को लाभांश घोषणा

काठमाडौं । एनआईबीएल समृद्धि फन्ड–१ ले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । यस योजनाले इकाईधनीका लागि करसहित ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटलको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठके उक्त प्रतिफल दिने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस