aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज विदेशी मुद्राको नेपाली मूल्यदर कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
आज विदेशी मुद्राको नेपाली मूल्यदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ४० पैसा र बिक्री दर १४३ रुपैयाँ ४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ३४ पैसा र बिक्री दर ८९ रुपैयाँ ७५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस