aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अष्ट्रेलियन डलरले लगातार रेकर्ड बनाउँदै, पाउण्डको मूल्य १६० नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
अष्ट्रेलियन डलरले लगातार रेकर्ड बनाउँदै, पाउण्डको मूल्य १६० नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ३६ पैसा र बिक्री दर १४२ रूपैयाँ ० पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७६ पैसा र बिक्री दर १६० रूपैयाँ ४९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ९९ पैसा र बिक्री दर ९० रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस