aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । माछापुच्छ्रे बैंकले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले साउन ६ गतेदेखि भदौ ३ गतेसम्म ३० लाख कित्ता ऋणपत्र बिक्री ल्याएको थियो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई जारी गरेको ऋणपत्र भदौ १३ गते (शुक्रबार) बाँडफाँड गरेको हो । 

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८५ सम्मको लागि ऋणपत्र जारी गरेको हो । बैंकको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस