aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेरुडे लघुवित्तको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
नेरुडे लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट २० दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ दशमलव ७९ प्रतिशत नगद लाभांश रहेको छ । 
कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस