aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सानिमा बैंकको शाखा कैलालीको बौनियाँमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
सानिमा बैंकको शाखा कैलालीको बौनियाँमा

कैलाली । सानिमा बैंकले कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार  हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरेका थिए ।

 त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत  भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे  । सानिमा बंैकको उक्त शाखा समेत गरी हाल सम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन ।

प्रतिक्रिया दिनुहोस