aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आज घट्यो विदेशी मुद्राको मूल्य, कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
आज घट्यो विदेशी मुद्राको मूल्य, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अरु देशको डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ० पैसा र बिक्री दर १५८ रूपैयाँ ७२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ १ पैसा र बिक्री दर ९० रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस