aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महालक्ष्मीविकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
महालक्ष्मीविकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं । महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्नाग्राहककालागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । 

उक्तसम्झौतापत्रमा बैंककाप्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले हस्ताक्षर गरेको हो । उक्तसम्झौतापत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

उक्त सम्झौताअनुसार बैंककाग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपालक्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ । 

सम्झौताअनुसारबैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा१०%, रेडियसन थेरापी र बीचथेरापीमा ५%तथाक्यान्सर स्क्रिनिङ प्याकेजमा१०% आकर्षक छुट प्राप्तगर्न सक्ने जनाएको छ ।

देशका ९९ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस