aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ११ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर दिने आइतबारको सञ्चालक समितिले प्रस्ताव गरेको हो । 

अहिले घोषणा गरेको बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्ने बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए। हालको चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ छ। बैंकले लाभांस बापत एक अर्ब ३७ करोड रुपैयाँ वितरण गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस