aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

शाइन रेसुङ्गा बैंकको सिईओको जिम्मेवारी पुनः पौडेललाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
शाइन रेसुङ्गा बैंकको सिईओको जिम्मेवारी पुनः पौडेललाई

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का जिम्मेवारी पुनः प्रकाश पौडेलले पाएका छन् । यसअघि पनि सिईओ नै रहेका पौडेललाई आगामी चार वर्षका लागि निरन्तरता दिइएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सो पदमा पुनः जिम्मेवारी दिने निर्णय गरेको हो । पौडेलले आइतबारदेखिनै कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस