aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुहेश्वरी मर्चेन्टको साधारण सभा माघ २७ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
गुहेश्वरी मर्चेन्टको साधारण सभा माघ २७ मा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडले २१औं वार्षिक साधारण सभा माघ २७ गते गर्ने भएको छ । सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ ।

 यस बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । माघ २ गते बसेको कम्पनीकोसञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस