aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

किसान माइक्रोफाइनान्सले बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
किसान माइक्रोफाइनान्सले बोनस शेयर दिने

काठमाडौं । किसान माइक्रोफाइनान्सले २४ प्रतिशत बोनस शेयर दिने  प्रस्ताव अघि सारेको  छ। सोमबार बसेको  कम्पनी सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि नगद लाभांशसहित चुक्ता २४ प्रतिशत बोनस शेयर घोषणा गरेको हो। संस्थाको हालको चुक्ता पूँजी ८ करोड ६० लाख रुपैयाँ छ। दुई करोड ६ लाख रुपैयाँको बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० करोड ६६ लाख रुपैयाँ पुग्ने छ। 
 

प्रतिक्रिया दिनुहोस