aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेप्सेमा थपियो नौं लाख कित्ता बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
नेप्सेमा थपियो नौं लाख कित्ता बोनस शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नौं लाख कित्ता बोनस शेयर थपिएको छ । सोमबार नेप्सेले एक्सेल डेभलपमेन्ट बैंकको ८.५ प्रतिशत बोनस शेयरपछिको शेयर सूचीकृत गराएको हो । 

नेप्सेका अनुसार बैंकको ९ लाख ७९ हजार २३ दशमलव ३१८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  
 

प्रतिक्रिया दिनुहोस