
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिशत २१ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
भदौ १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११ दशमलव ०५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस