
काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरेको छ । राष्ट्र बैंकले शुक्रबार उक्त विनियमावली खारेज गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बैंकबाट नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई खारेज गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय –नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’
हेरौँ, विस्तृतमा
प्रतिक्रिया दिनुहोस