
काठमाडौं । एक सहकारी संस्थाबाट नगद चोरी भएको छ । ताकेश्वर नगरपालिका ११ स्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद चोरी भएको हो ।
उक्त सहकारी संस्थाबाट नगद ३ लाख ५० हजार रूपैयाँ शुक्रबार बिहान चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस