aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अष्ट्रेलियन डलर लगातार बढ्दै, अरु देशको कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
अष्ट्रेलियन डलर लगातार बढ्दै, अरु देशको कतिमा हुँदैछ किनबेच ?

 काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १३ पैसा र बिक्री दर १६१ रूपैयाँ ८७ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ३८ पैसा र बिक्री दर १४२ रुपैयाँ ३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ ५३ पैसा र बिक्री दर ९२ रुपैयाँ ९२ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस