aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज बढ्यो पाउण्डको मूल्य, हेरौं कुन देशको कतिमा कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ माघ २०७९
आज बढ्यो पाउण्डको मूल्य, हेरौं कुन देशको कतिमा कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४५ पैसा र बिक्री दर १४२ रूपैयाँ १० पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ३६ पैसा र बिक्री दर १६२ रूपैयाँ १० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ३३ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ ४५ पैसा र बिक्री दर ९२ रुपैयाँ ८८ पैसा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस