aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

नेपाल इन्भेष्मेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
नेपाल इन्भेष्मेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंकको ४ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको ७३ लाख २३ हजार ०१६ दशमलव ५३ कित्ता शेयर सूचीकृत गरेको हो । 

प्रतिक्रिया दिनुहोस